विराटनगर । असार दोश्रो सातायता पानी नपरेपछि अत्याधिक गर्मीका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । मनसुन ब्रेकका कारण लामो समयसम्म पानी नपरेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा समेत नचलेपछि यसले जनजीवन अस्तव्यस्त बनाएको वातावरण विद्हरुले बताएका. . .
विराटनगर । विराटनगर ७ अतिथि सदनमा रहेको विकानेर मिठाई पसलबाट खरिद गरिएको लड्डुमा मरेको माकुरा भेटिएको छ । विराटनगर महानगरपालिका १० का स्थानिय रन्जितराज बस्नेतले मिठाई पसलबाट खरिद गरेको लड्डु भित्र मरेको माकुरा भेटिएको हो । बस्नेतले विराटनगर ७ अतिथि सदन छेउमा रहेको ‘विकानेर स्वीट होम’ मिठाई पसलबाट. . .
विराटनगर । विराटनगर रोडशेषमा रहेको विग होटललाई सरकारले ग्रेड वृद्धि गर्दै ‘फोर स्टार’ रूपमा संचालन गर्न मान्यता दिएको छ । संचालनमा आएको पाँच वर्षपछि विग होटलले फोर स्टारको मान्यता पाएको हो । होटलले सोमबार एक कार्यक्रम आयोजना गरि फोर स्टारको शुभारम्भ गरेको छ । चार तारे होटलको उद्घाटन विराटनगर महानग�. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताउनुभएको छ । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उहाँले उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री तथा �. . .
विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलल�. . .
विराटनगर । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भार�. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारीहरु आन्दोलित भएका छन् । बर्षौदेखी काम गर्दै आएका मनमोहन पोलिटेक्निकका दक्ष प्राध्यापक र कर्मचारीहरुलाई स्वतः विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलित भएका हुन । स्वतः सबै. . .
राकेश कर्ण विराटनगर । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आगिंक क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ पछिल्लो समय खण्डरको रुपमा परिणत हुँदै गएको छ । विकासको बाधक बनेको विद्यार्थी राजनीति र जीर्ण भौतिक संरचना लगायतले पछिल्लो समय क्याम्पसलाई कुरुप बनाउँदै लगेको हो । ६७ वर्षअघि बिक्रम सम्वत् २. . .
विराटनगर । विराटनगरमा १४ औं ‘सेप’ भारतीय शैक्षिक मेला सुरु भएको छ । विराटनगरको होटल नमस्कारमा सोमबारदेखि उक्त मेला सुरु भएको हो । मेलाको पहिलो दिन विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ । शैक्षिक मेला मंगलबारसम्म चल्ने जनार्ईएको छ । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडद्वारा उक्त शैक्ष�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले केहि क्षेत्रमा करको दर घटाएको छ भने करको दारयामा नसमेटिएका क्षेत्रलाई समेटेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा ४९ करोड ६५ लाख रुपियाँ राजश्व संकलन गरेको महानगरपालिकाले चालु वर्षमा एक अर्ब रुपियाँ राजश्व संकलनको लक्ष्य राखेको छ । दायरा फराकिलो पार्दै मन्टेश्वरी, ट्य�. . .
विराटनगर । प्रदेश १ को नाम किराँत राख्नुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन सुरु गरिएको छ । किराँत राई यायोक्खाले प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । क�. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयले वार्षिक लक्ष्यको ८१.४१ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-२०७९ मा भन्सार कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख ४० हजार लक्ष्य राखेकोमा ४० अर्ब ४२ करोड २७ लाख ७७ हजार नौसय रुपिँया राजश्व संकलन गरेको छ । जम्मा लक्ष्यमा १९ प्रतिशत कम राजश्व संकलन गरेक�. . .