विशेष

मोरङ कारागारमा २३ जनालाई कोरोना संक्रमण

विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना संक्रमण फैलदाँ २३ जनालाई अस्पताल भर्ना गरिएको छ । विराटनगर–८ मा रहेको कारागारमा कोरोना संक्रमण फैलिएपछि कोसीको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउँदै संक्रमितलाई त्यहाँ भर्ना गरिएको हो । कारागारमा बिहीबार १९ जनालाई र शुक्रबार पाँचजनामा संक्रमण पु�. . .


रतुवा खोलामा दुई नाउँ, सधैं पीडामा सिंगो गाँउ

रबिन्द्र बराल रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा ढुङ्गा (नाउँ) सञ्चालनमा छन् । पुल बनेको दशबर्ष भएपनि खोला दुई भागमा बाँडिएपछि नाउँको सहारामा लिनु परेको हो । रतुवा खोलमा सामान्य पानी आउँदा समेत कहिले नाँउको माध्यमबाट त कहिले भाटाको पुलबाट आवतजावत गर्ने बाध्य छन् स्थानीय . . .


चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६�. . .


घरमै भेटिन्छन् फरार

विराटनगर । अवैध हातहतियार मुद्दामा छ महिना कैद ठहर भएका विराटनगर–६ का जकुल्ला मियाँ छ वर्षपछि प्रहरीको नियन्त्रणमा परे । ४४ वर्षीय मियाँ विरुद्ध मोरङ जिल्ला अदालतले २०७३ जेठ २५ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो । विराटनगर–५ का रजाअली अन्सारी विरुद्ध अदालतले २०७५ चैत १० गते चोरी मुद्दामा एक महिना . . .


आमाको नामबाट नागरिकता जारी गर्नुपर्ने माग गर्दै मोरङ प्रशासनमा धर्ना

विराटनगर । आमाको नामबाट नागरिकता सहजरुपमा उपलब्ध गराउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा एकहप्तादेखि धर्ना कार्यक्रम जारी राखिएको छ । नागरिकता पीडित संर्घष समितिद्धारा जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना जारी राखिएको हो । आमाको नामबाट नागरिकता सहजरुपमा बन्नु पर्ने, जन्मसिद्व नागर�. . .


युके जान चाहने विद्यार्थीहरुका विराटनगरमा आज बृहत शैक्षिक मेला

विराटनगर । उच्च शिक्षाका लागि युके जान चाहने विद्यार्थीहरुका निम्ति विराटनगरमा आज शुक्रबार बृहत शैक्षिक मेला आयोजना गरिएको छ । एसआई युके नेपालको आयोजनामा विराटनगर-७ हनुमानदास रोडस्थित 'क्याफे ग्रिल टु चील' मा शैक्षिक मेला आयोजना गरिएको हो । शैक्षिक मेला बिहान ११ बजेदेखि सुरु हुने जनाईएको छ । मेलामा �. . .


विराटनगरको नाङ्गलो रेष्टुरेन्ट आगलागी घटना : १ करोड बराबरको क्षति भएको दाबी

विराटनगर । विराटनगर-२ तिनपैनी चौक नजिकै रहेको नाङ्गलो मःम रेष्टुरेन्टमा बिहीबार भएको आगलागीबाट १ करोड बराबरको क्षति भएको बुझिएको छ । ग्यास लिकेजका कारण भएको आगलागीका कारण रेष्टुरेन्ट जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । आगलागीका कारण रेष्टुरेन्टभित्र भए�. . .


युके जान चाहने विद्यार्थीका लागि शुक्रबार विराटनगरमा बृहत शैक्षिक मेला

विराटनगर । युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विराटनगरमा शुक्रबारदेखि बृहत शैक्षिक मेला आयोजना हुने भएको छ । एसआई युके नेपालको आयोजनामा शैक्षिक मेला हुन लागेको हो । शैक्षिक मेलामा बेलायतका नाम चलेका १३ वटा विश्वविद्यालयका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउने एसआइ युके नेपालले बिही�. . .


प्रदेश नं. १ : स्मृति ट्रष्ट तथा प्रतिष्ठानका नाममा करोडौं विनियोजन

विराटनगर । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब बढीको बजेट ल्याएको प्रदेश १ सरकारले प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा करोडौं रकम विनियोजन गरेको छ । प्रदेशको प्राथमिकताको क्षेत्रमा खर्चिनुपर्ने बजेटको ठुलो हिस्सा सरकारले विभिन्न प्रतिष्ठान, स्मृति ट्रष्ट तथा फाउण्डेशनका लागि छुट्याएको हो । आगाम�. . .


विराटनगरको टन्टलापुर घाममा मतदाता नामावलीमा विवरणा भराउनेको घुँईचो

विराटनगर । विराटनगरको टंन्टलापुर घाममा लाईनमा बसेकी छिन् मोरङको सुन्दरहरैंचा गछियाकी टंकमाया गुरुङ । उनलाई स्थानीय राजनीतिक दलका नेताहरुले मतदाता नामावलीमा नाम दर्ताका लागि बस रिजर्भ गरेर ल्याएका हुन् । विराटनगरमा रहेको प्रदेश १ निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली दर्ता गराउन आउनेह�. . .


विराटनगर–२ तीनपैनीमा क्षणभरमै जल्यो रेष्टु–राँ, त्यसपछि पुग्यो बारुणयन्त्र

विराटनगर । विराटनगर–२ तीनपैनीमा रहेको नाङ्लो मःमः रेष्टुराँमा बिहीबार दिउँसो अचानक आगलागी भयो । ग्यास लिकेजका कारण आगलागी हुँदा क्षणभरमै होटल जलेर नष्टभयो । होटलको उत्तरमा बिनोद दुगडको घर र दक्षिणमा अर्को पक्की घर छ । होटलमा लागेको आगोले यी दुवै घरमा समेत क्षति पु¥यायो । तर, पक्की घर भएका कारण बाहिरी �. . .


ब्रेकिङ्ग समाचार:विराटनगर तिनपैनीमा रहेको नाङ्लो म:म: रेस्टुरेन्टमा आगलागी

विराटनगर । विराटनगर-२ स्थित नाङ्लो म:म: रेस्टुरेन्टमा आगलागी भएको छ । विराटनगरका ईश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक आगलागी हुदाँ महानगरको २ वटा दमकलले आगो निभाउने प्रयास गरी रहेको छ । आगलागी के कारणले भएको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन । यस बारे थप विवरण आउन बाकी छ ।. . .