विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश राजधानी समेत रहेको विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अघिल्लो शनिबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, उपमेयर शिल्पा निराला कार्की, वडा अध्यक्ष, महाशाखा प्रमु. . .
विराटनगर । उद्योगहरुलाई आवश्यक दक्ष श्रमशक्तिको अभावमा उत्पादनमा प्रत्यक्ष असर परेको र मुलुकभित्रै रोजगारीको अवसर समेत गुम्दै गएकोतर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उद्योगहरुलाई आवश्यक जनशक्ति उत्पादनमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको भन्दै उद्योगी– व्यवसायिहरुले वातावरण बनाउन�. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर वार्ड नं. ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउँपालिका वार्ड नं. २ सक्मामा १ कठा जग्गा खरिद गर्दा ५० लाख पर्ने थप १ कठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघलाई सहयोग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ . . .
विराटनगर । विराटनगरमा आगामी भदौ १८ गते मोबाईल भिडियो गेम पब्जीकोइ–स्पोर्टस टुर्नामेन्ट हुने भएको छ । ‘रेजरयाक्ट इ–स्पोर्टस’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा पब्जी टुर्नामेन्ट हुने भएको हो । टुर्नामेन्टमा नेपालभरिबाट विभिन्न १८ वटा टीमको सहभागिता रहने आयोजकल�. . .
विराटनगर । छात्रा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माबिका शिक्षकलाई सुनसरी प्रहरी आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ । कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आईतबार नियन्त्रणमा लिएको ह. . .
विराटनगर । भारतको तामिलनाडुबाट आई विराटनगरमा शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका संञ्चालकलाई ठगी सम्बन्धी मुद्धा दर्ता गरी ५ दिनका लागी म्याद थपेर अनुुसन्धान भईरहेको छ । विराटनगर ५ भृकुटी चौक स्थित रुबी ईन्टरप्राईजेज संञ्चालन गर्दै आएका तामिलनाडुका व्यापारी साराभानाभावानन्दनलाई जिल्ला . . .
विराटनगर । विराटनगर–९ मा सञ्चालित एम्स कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहका चार शैक्षिक कार्यक्रम एउटै छानोमुनी अध्ययन गर्ने अवसर विद्यार्थीहरुका लागि जुटाएको छ । सुविधासम्पन्न भौतिक संरचना रहेको एम्समा वातानुकुलित कक्षा कोठामा बसेर विद्यार्थीले अध्ययन गर्ने अवसर रहेको हो । २०५९. . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेकां गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्. . .
विराटनगर । नेपाल रेडक्रस सोसाइट मोरङ, विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवाको बेथितीले सीमा नाघेको छ । बिरामीलाई आवश्यक पर्ने ‘ब्लडग्रुप म्याचिङ्ग’ मा कर्मचारीको हेलचेक्राँई सीमा नाघ्दा रेडक्रसको मात्रै भरपर्ने अवस्था कमजोर बन्दै गएको हो । क्षेत्रीय रक्तसञ्चार सेवाका प्रमुख शिवानन्द यादवकै . . .
मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ जाँदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी ना. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निणर्य गरेको हो । बै�. . .
विराटनगर-१२ महेन्द्र मोरङ कलेजको छात्रवास (होस्टेल) मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पहिचान अहिलेसम्म नखुलेको अवस्थामा एक पुरुष झुन्डिएको अवस्थामा भेटिएको छन् । खालि रहेको होस्टेलमा पुरुष झुन्डिएको भेटिएका हुन् । वडा प्रहरी कार्यालय डिएसपी सहितको टोलीले अहिले घटनाको अनुशन्धान गरिरहेको . . .