विराटनगर । मोरङको सुन्दर हरैचामा एक महिलालाई माथि सामुहिक बलत्कार मुद्दामा पक्राउ परेका तीन जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको छ । बेलबारी घर भएकी महिलालाई सामूहिक बलत्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाई २५ वर्षीय सुरज र झापाको मेची�. . .
रंगेली । मोरङको धनपालथान गाउँपालिकास्थित नमूना सहकारीमा करिब एक करोड ९० लाख रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनपालथान–४ कर्सियामा रहेको नमूना सहकारीमा घोटाला गरेको आरोपमा प्रहरीले सहकारीका लेखापाल धनपालथान–४ का ६० वर्षीय सविलाल राजवंशी र सह–लेखापाल धनपालथान–६ का �. . .
विराटनगर । बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र उहाँकी धर्मपत्नी बिमला थापाले उत्कृष्ट प्रहरी पुरस्कारका लागि अक्षयकोषमा सहयोग गर्नु भएको छ । थापा दम्पती तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको ह�. . .
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्न लागेको भन्दै काठमाडौंमा बुधबार बृहत्त प्रदर्शन भएको छ । एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलहरुले नयाँ बानेश्वरस्थित संघीय संसद आसपासका क्षेत्रमा प्रर्दशन गरेका हुन् । एमसीसीको विरोधमा माईतीघर मण्डलादेखि सुरु भएको नाराजुलुसका क्रममा प�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबिचको असहमतिका बाबजुद एमसीसी टेबुल गर्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनाले यस्तो भनाई आएको हो । उनले अमेरिकी सहयोग सम्बन्धी परियोजना जबरजस्ती टेबुल गर्ने बिषय नभएको बताए । उन�. . .
काठमाण्डौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले दलहरुबिच सहमति जुटाएर फाल्गुण ६ गते अमेरिकी सहयोग सम्बन्धी परियोेजना (एमसीसी) टेबुल हुने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यस्तो बताएका हुन् । उनले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबिच आवश�. . .
विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालको निमिक्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. यज्ञ खरेलले पाएका छन् । डा. खरेल दशौं तहका चिकित्सक हुन् । उनी सोही अस्पतालका वरिष्ठ कन्सटेण्ड अर्थोपेडिक सर्जन हुन् । मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअन�. . .
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन . . .
विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकामा ‘म मेरो वडा जिताउँछु’ अभियान सञ्चालन गर्ने भएको छ । बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले दोस्रो चरणको अभियान घोषणा गरेको हो । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको अध्यक्षतामा मंगलबार बसेको विस्तारीत बैठ�. . .
विराटनगर । एमसीसी संसदमा टेबल हुने भएपछि भोलि (बुधबार) नेपाल बन्दको घोषणा गरिएको छ । विभिन्न पाँच कम्यूनिष्ट विचारधारा बोक्ने कम्यूनिष्ट पार्टीहरुको गणतान्त्रिक मोर्चाले फागुन ४ गतेलाई नेपाल बन्दको घोषणा गरेका हुन् । राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध फागुन ४ गते नेपाल बन्द गरौं भन्ने नारासहित बन. . .
विराटनगर । संसदप्रति सदैव जवाफदेही रहने वाचा गर्दै सत्तासीन बनेको पाँच दलीय गठबन्धनको प्रदेश १ सरकार प्रदेशसभा सुचारु गर्न उदासिन देखिएको छ । संसदको गरिमा र अपरिहार्यताको पक्षमा आवाज उठाउँदै आएको मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकार संसद पुनः सुचारु गर्ने बिषयमा उदासिन देखिएको हो �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५३ जनाको पिसिआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेह�. . .