शिक्षा

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ । एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर�. . .


यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री दाहालले यसपटक विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउने �. . .


ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

ओखलढुङ्गा । ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरूले यस वर्ष भर्ना अभियानकै क्रममा पुस्तक वितण गर्ने तयारी गरेका हुन् । यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पा�. . .


दाम्राभिट्टा स्कुलका एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान

मोरङको रतुवामाइ नगरपालिकामा रहेको दाम्राभिट्टा स्कुलले आफ्ना कक्षा १० को एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच आगामी दिनको लागि शुभकामना आदानप्रदान गरेको छ । स्कुलबाट एसइई दिएका ३२ जना बिद्यार्थीलाई स्कुलमा 'मायाको चिनो' सहित शुभकामना दिइएको थियो । कार्यक्रममा स्कुलका संचालक तिलक . . .


विराटनगर–१५ को ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन महानगरपालिकाको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र सुरु हुनलाग्दा एउटा निजी विद्यालयलाई स्थान्तरण हुन निर्देशन दिएको छ । उच्च अदालतको फैसला कार्यन्वयन गर्न महानगरपालिकाले विराटनगर–१५ स्थित श्री ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन निर्देशन दिएको हो । भाडाको घरमा सञ्चालित ग्लोबल एकेडेमीले महानगरपालि�. . .


काठमाडौँमा व्यवसाय, मोरङमा परीक्षा लेखाउने ठेक्का

विराटनगर । मोरङका एसईई परीक्षा केन्द्रमा एकै दिन २०० संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको घटनाले शिक्षामा भएको बेथितिको संकेत गर्छ । मोरङका तीन वटा परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका २ सयजना नक्कली परीक्षार्थीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिइएको थियो । केराबारी गाउँप�. . .


अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे

काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् । उक्त शाखाले. . .


तीन विद्यालयका विद्यार्थीको नाममा परीक्षा लेख्थे नक्कली परीक्षार्थी

विराटनगर । मोरङमा नक्कली परीक्षार्थी बनेर माध्यमिक शिक्षा परीक्षा (एसईई) लेख्ने दुईसयजनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । मोरङका तीन केन्द्रमा सहभागि भएका तीन विद्यालयर्का िवद्यार्थीको नाममा परीक्षा लेख्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । विशेष सुचनाका आधारमा ब�. . .


मोरङमा संगठित रुपमा एसईई दिने नक्कली परीक्षार्थी खडा

विराटनगर । मोरङमा संगठित रुपमा नक्कली परीक्षार्थी खडा गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा सामेल गराएको खुलेको छ । प्रहरीले जिल्लाका तीन वटा परीक्षा केन्द्रबाट एकै दिन १९९ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । एसइई परीक्षाको पाँचौ दिन बिहीबार सामाजिक विषयका दिन प्रहरीले विवरण क्रसचेक �. . .


जनप्रतिनिधि, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालय पढाउन अनुरोध

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन आग्रह गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामु�. . .


पहिलो दिनको एसइई शान्ति पूर्ण रूपमा सम्पन्न

भक्तपुर । आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्ति पूर्ण रूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । बाराको एक परीक्षा क. . .


एसइई परीक्षा देशभर एकसाथ सुरु

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार. . .