काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर बुधबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर. . .
काठमाडौं । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौथो खेल आज (बिहीबार) हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि शुरु हुनेछ। गत शनिबार बाट जारी पाँच खेलको मैत्रीपूर्ण ट्वान्टी–२० शृंखलामा तीन खेल खेलेको वेष्ट इण्डिज ए टोलीले दुई खेलमा जित दर्ज गराएको छ भने घरेलु टोली नेपाल दे�. . .
काठमाडौं । इन्डियन प्रिमियिर लिग क्रिकेटमा पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । चेन्नईको एमए चिदम्बरम स्टेडियममा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पञ्जावले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेन्नईको जारी आइपीएलमा पाँचौं हार हो । चेन्नईको १० खेलमा १० अंक छ । परा. . .
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक �. . .
काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तिव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दि. . .
काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । उनले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्न�. . .
काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए'सँग ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिज एले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो । नेपालका लागि करण केसीले सर्वाधिन २८ रन बनाए । त्यस्तै लोकेश बमले २८, कुशल मल्ल. . .
सुजता लिम्बू विराटनगर । ‘वर पिपलको फेदमा त शनिबार बोक्सीले पूजा गर्छन रे !’ बल्दै गरेको दियो देखाउँदै स्कुल पढ्दा साथीहरुले यसरी अत्यास लाग्दो ढंगले सुनाउने गर्दथे । विद्यालयबाट फर्कने क्रममा कहिलकाँही एक्लै हुँदा वर पिपल भएको चौतारा आयो कि हस्याङ–फस्याङ हुँदै दौडिएको बाल्यकालको समयतर्फ ठ्याक्कै. . .
विराटनगर। चालू आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ५६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा सार्वजनिक गर्दै नेपालीहरूको चालू आर्थिक वर्षको वार्षिक आम्दानी अनुमान गरेको हो । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आ�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् । एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी द�. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको शुरुवात गरेको छ । बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । उनले भने, ‘�. . .
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोषा गर्न नसकेको बताएका छन् । बुधबार काठमडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक. . .