समाचार

अफगानिस्तानमा सवारी दुर्घटना हुँदा आठ मृत्यु

अफगानिस्तानको बाघलान प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै अन्य ३० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । काबुलबाट यात्रु बोकेको बस शनिबार बिहान करिब २ बजे पुल–ए–खुम्री सहरनजिकै ट्रकसँग ठोक्. . .


भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रो�. . .


अन्तर्वार्ता : बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल

काठमाडौं । पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झण्डै २५ लाख घ. . .


माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको थियो । माओव�. . .


साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

काठमाडौं । साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि खुसी हुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहलसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोल बम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति . . .


कोभिड सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी अवस्थामा छौँ: स्वास्थ्यमन्त्री यादव

विराटनगर । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ । जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्राल�. . .


झापाबाट ६ लाख भन्दा बढीको अबैध समान बरामद

विराटनगर । झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राती अन्दाजी ६ लाख ५० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती करिब १० बजे झापाको मेचीनगर नगरपालिका-६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट . . .


मेरिल्याण्ड कलेज देशभरिकै सातौँ स्थानमा

विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेज देशभरिकै उच्च मा.वि.हरु मध्ये सातौँ स्थानमा पर्न सफल भएको छ । काठमाडौँको केन्द्रबिन्दु अनलाईन समाचार पत्रिकाले विभिन्न आधारहरु जस्तैः नतिजा, पूर्वाधारमा लगानी, फ्याकल्टि, व्यवस्थापन, विद्यार्थीद्वारा प्राप्त उपलब्धी , अतिरिक्त क्रियाकलाप, क्यारियर विक�. . .


पत्रकार आचार्यमाथि कुटपिटको आरोपमा सात पक्राउ

चितवन । राष्ट्रिय समाचार समिति(रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचा�. . .


दश वस्तुको आयात प्रतिबन्ध निरन्तर

काठमाडौँ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्. . .


विराटनगर–९ मा ज्येष्ठ नागकिरलाई १५ दिने योगाभ्यास

विराटनगर । विराटनगर महानगरपालिका–९ भानुटोलमा नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) ले ज्येष्ठ नागरिकहरुका लागि आयोजना गरेको योग शिविर सम्पन्न भएको छ । ब्रह्मज्ञानी विश्रामालयमा ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य बनाउन उद्देश्यले सञ्चालित १५ दिने योग शिविरको शनिबार सम्पन्न भएको हो । कार्यक्�. . .


रोटर्याक्ट क्लव अफ विराटनगरद्वारा डिजाइनिङ्ग वर्कसप

विराटनगर । रोटर्याक्ट क्लव अफ विराटनगर डाउनटाउनद्वारा एक दिने ग्राफिक्स डिजाइनिङ वर्कसप आयोजना गरिएको छ । रोटर्याक्ट क्लवले सीपमूलक तालिमको आयोजना गरेको हो । क्लवका अध्यक्ष रोट्र्याक्टर क्षितिज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पोखरीया मा. वि. का शिक्षक सन्द्रभ न्यौपाने र बिसु जोश�. . .