पाटन (ललितपुर) । वर्षाजन्य विपदमा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले आज दिनुभएको जानकारी अनुसार विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र मङ्गलबार बिहानसम्म छ जना गरी हालसम्म ४. . .
आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । दशैं नजिकिएसँगै उपत्यका छाड्नेहरुको संख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तब्यसम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन् । बिहीबारदेखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरु अन्योलम. . .
खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेवल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । विसं २०६९ चैत २३ गते सम्झौता भई १० वर्षपछि विसं २०७३ चैत २२ गते निर्माण सम्पन्न भएको थियो । खोटाङबाट तराईका जिल्लासँग स�. . .
इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गरेको थियो। केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धान खेतीमा क्षति पुर्या�. . .
काठमाडौँ । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । मौसमविद् प्रतिभा मानन्धरले भ�. . .
काठमाडौं । नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘राज्यको तर्फबाट एक अरब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपै�. . .
इन्दु साह विराटनगर । विराटनगर ११ र ६ का स्थानीय युवाहरूले दशैं नजिकिँदै गर्दा नहर सफाई अभियान सुरु गरेका छन्। सडकमा हिँड्ने मानिसहरूलाई नहरमा फोहोर नदेखियोस् भन्ने उद्देश्यका साथ नहर सफाई अभियान सुरु गरेका हुन्। विराटनगर महानगरपालिकाको सरसफाई शाखाको सहयोगमा उक्त अभियान अघि बढाईएको हो। चाडपर्�. . .
विराटनगर । लाईभ इन्टरटेनमेन्टको आयोजनामा तेस्रो संस्करणको 'विराटनगर म्युजिक फेस्टिबल' हुने भएको छ। विराटनगर मेनरोडस्थित जैनभवनको खुल्ला मैदानमा कात्तिक १० गते शनिबार दिउसो ४ बजेदेखि म्युजिक फेस्टिबल हुने भएको हो। विस २०७९ सालदेखि नेपालीहरु महान चाड दशैँ,तिहार छठ पर्वको अवसरमा आयोजना हुदै आएको. . .
इन्दु साह विराटनगर । दशैं नजिकँदै गर्दा पनि विराटनगरको व्यापार क्षेत्रमा अपेक्षित चहलपहल देखिएको छैन। स्थानीय व्यापारीहरूले यस वर्षको व्यापार स्थिति निराशाजनक रहेको बताएका हुन्। विगत वर्षहरूमा दशैंको करिब १५ दिन अगाडिदेखि नै बजारमा ग्राहकहरूको भीड लाग्ने गरेको थियो। तर, यस पटक पसलहरू खाली देखिएक�. . .
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप �. . .
श्रीनगर (भारत) । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवम् अन्तिम चरणको मतदान सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो। भारत–पाकिस्तानबीच विभाजित रहेको . . .
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य �. . .