समाचार

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

तेहरान । इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“ लाई लक्षित. . .


ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडाध्यक्षले हङकङबाट राजीनामा पठाए

ताप्लेजुङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन्। विसं २०८० कात्तिक �. . .


राष्ट्रपति निर्वाचन : अमेरिकाका यी ६ स्टेटमा छ सबैको नजर

काठमाडौं । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकनबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस चुनावी मैदानमा छन् । यी दुईबीच कडा प्रतिस्पर्धा छ । यद्यपि, तिनीहरूको भाग्य केही महत्त्वपूर्ण राज्यहरूको हातमा छ । अमेरिकी राष्ट्रपतिको चुनावमा, सम्पूर्ण देशमा सबै. . .


हातेमालो सहकारीमा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. काे आयाेजनामा बुधबार खुल्ला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाकाे प्रङगणमा २३ औ स्थापना दिवसकाे अवसरमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्र�. . .


बाढीबाट मधेश प्रदेशमा पाँच अर्ब बढीको क्षति

धनुषा । हालैको बाढीपहिरो र डुबानबाट मधेशमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ । अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा कर�. . .


सुकुना क्याम्पसमा १८ लाख बराबरकाे छात्रवृत्ति एक सय ८६ जना विद्यार्थीलाई प्रदान

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित नेपालकै प्रतिष्ठित एवम् शैक्षिक केन्द्रका रूपमा स्थापित सुकुना बहुमुखी क्याम्पसले विभिन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । क्याम्पस सञ्चालक परिषदकाे १८ औ बैठक अन्तर्गत क्याम्पसमा स्थापना गर. . .


एभरेष्ट वुमन्स भलिबल लिग : काठमाडौंसँग चितवनको पहिलो हार

काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ । चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो । राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो । काठमाडौंले चितवनलाई २१–२५, २५–१०, २५–२२ र २५– १७ ले हरायो । पहिलो सेटमा ज�. . .


विराटनगरका तीन बसपार्कसहित मोरङमा दश स्थानमा यात्रु सहायता कक्ष, प्रदेशका ३७ स्थानमा

विराटनगर । विराटनगरका तीन बसपार्कसहित मोरङका दश स्थानमा दशैँ, तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले यात्रु सहायता कक्ष सुरु गरेको छ । कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले मंगलबार विराटनगर बसपार्कको यात्रु सहायता कक्षको उद्घाटन गरेसँगै मोरङका दश स्थान�. . .


पूर्वका मोरङसहित नौ जिल्लामा आगामी तीन दिन बाढीको जोखिम

विराटनगर । पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको ह�. . .


लायन्स क्लव डिष्ट्रिक ३२५ सीले पन्ध्र हजार अमेरिकी डलर बाढी पीडितलाई वितरण गर्ने

विराटनगर । लायन्स अन्तराष्ट्रिय ले नेपालको बाढी पीडित तथा प्रभावितको लागि एकलाख अमेरिकी डलर तत्कालिन राहत वितरणका लागि स्वीकृत गरेको छ । लायन्स अन्तराष्ट्रिय फाउन्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम हस्तान्तरण गरेर वितरण गर्ने तयारी गरेको हो । जसमध्ये लायन्स क्लव डिस�. . .


आज सोह्रश्राद्ध विधिवत् रूपमा समापन हुँदै

महोत्तरी । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक. . .


जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौँ । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्�. . .