काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भ. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । दुवै टिम प्लेअफको होडबाट बाहिर रहेका थिए । जितसहित लखनऊले तालिकामा १४ अंक बनाए पनि माइनसमा रनरेट हुँदा तालिकाको छैटौं स्थानमा रहेको छ । मुम्बईले भने ८ अंकका साथ तालिकाको १० औं स्थानमा रहेर यो आ. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्र�. . .
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै दुवै टिम सेमिफाइनलमा पुगेको हो । विराटनगर ज. . .
काठमाडौं । भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले एक महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन् । आउँदो महिना हुने विश्वकप छनोट खेलपछि सन्यास लिने क्षेत्रीले बताएका छन् । कुवेत विरुद्धको छनोट खेलपछि उनले देशको फुटबल खेलमा आफ्नो दायित्व पूरा हुने ठानेका छन् । त्यसपछि विश्राम �. . .
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै बैंठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्प�. . .
विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राउण्ट टेवल नेपाल एरिया-२ ले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभयो । सबै बालबालिकालाई शिक्षित बनाउन. . .
विराटनगर । विश्वभर आजको दिन अर्थात मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइने गरिएको छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधी सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइने गरिएको हो । उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले विराटनगरमा रहेको नोवेल मेडिकल कलेज टिचिङ्�. . .
विराटनगर । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज्यमन्त्रीसहित शुत्रबार सरकार बिस्तार गरेका हुन् । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक म�. . .
विराटनगर । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरुप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज झापा दमककी अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले मिस पिंकको उपाधि उचालेकी हुन्। राईले १ लाख रुपैयाँ नगद पुरस्कार समेत पाएकी छन्। ब्लु डाइमण्ड सोसाइटीले. . .
इन्दु साह विराटनगर । विराटनगरमा बरगाछी–रानीसम्म कोशी राजमार्गको मेडियन स्ट्रिप्स क्षेत्रमा घेराबेरासहित बिरुवा रोप्ने अभियानमा पुराना बिरुवा यथावत राखिनुपर्ने माग गरिएको छ । महानगरपालिका हरियानी योजना अनुसार बिरुवा रोप्ने क्षेत्रको माटो हटाउने काम सुरु गरेसँगै जागिसकेका बिरुवा संरक्षण हुनुप�. . .
काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइत. . .