बिराटनगरमा रेडियो उद्घोषण तालिम

बिराटनगरमा रेडियो उद्घोषण तालिम

पुर्वाञ्चलबाट एफएम तथा टेलिभिजन खुल्ने क्रममा बृद्धि भएपछि यस क्षेत्रमा स्तरीय उद्घोषकको माग ह्वात्तै बढेको छ । यसैमागलाई पुरा गर्ने उद्देश्यसाथ विराटनगरमा आज देखि एक हप्ते रेडियो तथा टेलिभिजन उद्घोषण तालिम सुरुभएको छ । तालिममा कान्तिपुर एफएमकी चर्चित उद्घोषक सबिना कार्की, चलचित्र निर्देशक बिनोद पुडासैनी, कोशी एफएमका सुबलमणि सापकोटा, एलिना पौडेल लगायतले प्रशिक्षण दिने भएका छन् । साइरस एकेडेमी विराटनगरको आयोजनामा सुरुभएको तालिममा ५० जना प्रशिक्षार्थी सामेल छन् । उक्त तालिम असार ७ गते सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्