रक ब्याण्ड मन्त्रको विराटनगरमा कन्सर्ट हुने

<span class='c1'>रक ब्याण्ड मन्त्रको</span> <span class='c2'>विराटनगरमा कन्सर्ट हुने</span>

विराटनगर, २९ भदौ । नेपालको चर्चित रक ब्याण्ड मन्त्रले विराटनगरमा सांगितिक प्रस्तुती गर्ने भएको छ । डिभाइन नेपालको आयोजनामा हुन लागेको रक एण्ड पिस लाइभ कन्सर्टमा मन्त्रले आफ्नो प्रस्तुति विराटनगरवासी सामु प्रस्तुत गर्नेछ । आउदो असोज ६ गते हुने सो कन्सर्टमा गायक सबिन राई र स्थानीय ब्याण्ड स्मृतीले समेत आफ्नो प्रस्तुती राख्ने डिभाइन नेपालका इभेन्ट म्यानेजर उद्गम मिश्रले जानकारी दिए । युवा वर्गलाई लक्षित सो कन्सर्ट शहिद रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्