गायक सुमित खड्काको तिहारको गित

गायक सुमित खड्काको तिहारको गित

विराटनगर ६,कात्तिक । गायक सुमित खडकाको तिहारको गित आइतबार एक कार्यक्रम आयोजना गरि विराटनगरमा शुभराम्भ गरिएको छ । सास्कृती जोगाउने उदेश्यले गाएको गित गायक खडकाको तिहारको गित नेपाल पत्रकार माहासघ मोरङ शाखाको अध्यक्ष बिक्रम निरौलाले पत्रकारहरुको माहोलमा शुभराम्भ गर्नुभएको हो । तिहारको एउटामात्र गित रहेकोमा रचना र संगित प्रेम पुरीले दिनुभएको छ । भने ७ मिनेट रहेको गीतमा गायक सुमित खडकाले स्वर दिनुभएको छ । गायक खडकाले आफ्ना एक दर्जन नयाँ तथा पुराना लोकप्रिय गीतहरु अडियो भिडीयोमा बजारमा ल्याईसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्