डेजेल्ट ब्यान्डले नचायो विराटनगर

डेजेल्ट ब्यान्डले नचायो विराटनगर

संगितका पारखी यूवाहरुको मन मस्तिकमा बस्न सफल भएको विराटनगरको डेजेल्ट ब्यान्डले शनिबार साँझ विराटनगरवासीलाई निकै मज्जाले उफात्र्यो ।
विशेष गरि रक गित गाउने उक्त ब्यान्डले विराटनगरमा पनि रक र सेन्टिमेन्टल गितहरु समेत प्रस्तुत गरेर विरेन्द्र सभागृहको हलमा सहभागि दर्शकलाई नचाएको थियो ।
ब्यान्डका यूवा गायक निर्मल श्रेष्ठले जे भन जतासुकै लैजाउ मलाई, यो मन त मेरा नेपाली हो....., तिमीलाइ सझाउँछु रातभरि  ....., आज फेरि रात बित्यो दिन काटांै कसरी ... लगायतका अधा दर्जन गित प्रस्तुत गरेका उतm ब्यान्डले साझा ७ बजे सम्म सभाहल तताएका थिए ।
डेजेल्ट इन्चुटुट फर म्युजिक सेन्टर विराटनगरले आयोजना गरेको द डेजेल्ट सो २०११ कन्सर्टमा डाजल्ट इनचुटुटका दुई दर्जन भन्दा बढि स्थानीय कलाकारहरुले हिन्दी, अंग्रजी र नेपाली गितमा नृत्य गरि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्