एउटी यौनकर्मीसँग एकरात

एउटी यौनकर्मीसँग एकरात

चियर्स को आवाज सगै हुस्कीको प्याक भएका ग्लास आपसमा ठोकिएर झ्याम्मको आवाज आयो । उसले आधा ग्लास पहिलो पटकमा नै  पारेर स्वाट्ट पारेर भूइमा राखी । मेरो राम्रै सग खाने वानी भए पनि आज म ऊ वारे थाह पाउने अर्थात उसको जीवनी थाह पाउने उद्देश्य राखेर उसलाई जालमा पार्न आएको हुदा मैले ग्लासको डिल मुख सम्म  पुर्याएर फर्काए । जिव्रोमा लागेको को न ह्विस्कीको नमिठोपन फ्याक्न उसले छेउको प्लेटवाट सितन टिपेर मुखमा हाल्दै भनी "खै तपाईले त खानु भएन त ?"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner