पाँच लाखको अवैध सामान बरामद

<span class='c1'>पाँच लाखको अवैध</span> <span class='c2'>सामान बरामद</span>

राजस्व नतिरी भारतबाट अवैधरुपमा नेपाल ल्याइरहेको अवस्था सशस्त्र प्रहरीले पाँचलाख रुपैयाको कम्प्युटर पार्टसलगायतका सामान पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा सश्स्त्र प्रहरी सिमा शुरक्षा बलले कम्प्युटर पार्टस, कुर्ता सुरुवाल, साडिलगायतको सामान मोरङको दरैया, केशलिया खोला, रङ्गेलीका विभिन्न स्थानबाट पक्राउ गरिएको समाचार आजको विराटपथ दैनिकले प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्