चाडपर्वका लागि पेट्रोलियम जोगाउदै

<span class='c1'>चाडपर्वका लागि</span> <span class='c2'>पेट्रोलियम जोगाउदै</span>

चाडपर्व नजिकिदै जाँदा नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले पेट्रोलियम पदार्थ सञ्चित गर्न शुरु गरेको छ । चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने उद्देश्यले यस्तो गरिएको आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिपक बरालले बताए । उनले चाडपर्वको मौका छोपेर बजारमा पेट्रोलियम पदार्थको कालोबजारी हुने क्रमलाइ रोक्न यसो गरिएको बताए । पुर्वाञ्चलमा दैनिक रुपमा चार सय ५० किलोलिटर डिजेल, एक सय ५९ किलोलिटर पेट्रोल र १२ हजार लिटर मट्टितेलको माग रहेको आजको विराटपथ दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्