“हेन्ड्स अप” भन्दै प्रहरीकै तलासी

“हेन्ड्स अप” भन्दै प्रहरीकै तलासी

hands upसोमबार प्रहरीले विराटनगरको धरानरोडमा रहेको डिभाइडरमा टाँसेको टल्कने स्टिकर कसैले उप्काउछ कि भनेर सादा पोशाकमा चौकिदारी गरिरहेका ट्राफिक प्रहरीलाइ एक युवाले झुक्याएका छन् । उनलाइ विराटनगर ३ का २० वर्षिय गोविन्द मण्डलले दुबै हात माथि उठाउन लगाइ तलासी लिएका थीए । अज्ञात व्यक्तिले त्यसो भने पछि सादा पोशाकका ति प्रहरीले सूरुमा तलासी गर्न दिए अनि पछी प्रहरी बोलाए मण्डललाइ पक्राउ गराएको उद्घोष दैनिकले समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्