एउटै संस्थाले साढे २५ हजारको पुस्तक किन्यो

एउटै संस्थाले साढे २५ हजारको पुस्तक किन्यो

विराटनगरमा साझा प्रकाशनको आयोजनामा भइरहेको पुस्तक प्रदर्शनीमा इनरुवा स्थित सामुदायिक अध्ययन केन्द्रले २५ हजार ५ सय मुल्य बराबरको पुस्तक खरिद गरेको खबर न्यु सृष्टि दैनिकले छापेको छ ।book exhabition of sajha prakaashan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्