बिराटनगरको शान इमेज अवाडमा

<span class='c1'>बिराटनगरको शान</span> <span class='c2'>इमेज अवाडमा</span>

बिराटनगरका शान गायक सुमित खड्काले गाएको राष्ट्रिय भाब समेतिएको गीत इमेज अवाडको मनोनयनमा परेको छ । पुजा मारियाको शब्द तथा खड्काको स्वर र संगीत रहेको "हिमाल हाम्रो ,पहाड हाम्रो , तराइ हाम्रो " बोलको गीत मनोनयनमा परेको हो । खड्कालाई भोट गर्न आफ्नो मोबाइलको मेसेज बोक्समा गएर ८ सि टाइप गरी ७८७९ मा पठाउन सकिने छ ।फाइनल यही भद्र २८ गते काठमान्डौमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्