खुसि छौ रे तिमि अचेल !!

<span class='c1'>खुसि छौ रे</span> <span class='c2'>तिमि अचेल !!</span>

bidur Dhakal

खुसि छौ रे तिमि अचेल , फुललै फूलले घेर्दा खेरि

मेरो लास २ बासमा, कात्रो राखी बेर्दा खेरि

पराइको अंगालो भित्र , हासी हासी जादा तिमि

जिउदै मुर्छा परे म त ,जीवन साथी फेर्दा खेरि

दुनिया सामु मेरो आज,

देखाईदियौ तमसानि खुसि मन भो होला,पागल भको हेर्दा खेरि

तिमि सामु दुनिया आइ,

मुखामुख गर्न थाल्दा थाहैछैन भनौ अरे,

समाज आइ करदा खेरि

थाहै भएन,यति सारो सुवार्थी हुन्छौ भनि

म एकान्तमा हसाइ मुटु सरदा खेरि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्