चटपटे बनाउन ढिलो गर्दा छुरी प्रहार

<span class='c1'>चटपटे बनाउन ढिलो</span> <span class='c2'>गर्दा छुरी प्रहार</span>

सोमबार सिराहाको लाहान्-७ मा चटपटे बनाउन ढिलो गर्दा चटपटे वालालाई एकजना युवाले छुरा प्रहार गरेका छन । बिहान ११ बजे चटपटे खान गएका २२ बर्षिया आकाश साहले छुरा प्रहार गरेका हुन ।घटना लगतै इलाका प्रहरी कार्यालय लाहानले उनलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्