नाङ्गो पाउ उस्तै देख्छ .. (गजल) -सुमित्रा भट्टराई

<span class='c1'>नाङ्गो पाउ उस्तै देख्छ ..</span> <span class='c2'>(गजल)  -सुमित्रा भट्टराई</span>

 

sumita

म जन्मेको यो मेरो ठाउँ उस्तै देख्छु

छिमेकमा पल्लो त्यो गाउँ उस्तै देख्छु

परिवर्तन निम्ती हाँस्दै गोली खार्इ

मृत्यु वरण गर्ने बाउ उस्तै देख्छु

आशा थियो खुदै मालिक बन्छ किसान

घर–खेत् खाने साउको दाउ उस्तै देख्छु

सिङ्गापुर बन्छ भन्थे कुनै बेला गाउ

तर गरिवको नाङ्गो पाउ उस्तै देख्छु

बलिदान र त्यागको राह्त पायौ सस्तो

चुल्हो बाल्न मह्ङ्गीको भाउ उस्तै देख्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्