भारतमा नेपाली इन्जिनियर विद्यार्थीको हत्या

<span class='c1'>भारतमा नेपाली इन्जिनियर</span> <span class='c2'>विद्यार्थीको हत्या</span>

भारतको उत्तर प्रदेश राज्यमा एक नेपाली विद्यार्थीको हत्या भएको छ। आजको अन्नपूर्ण पोस्टका अनुसार, हापुर जिल्लामा नेपाली विद्यार्थी विशाल शुक्लाको साथीहरुको पिटाईबाट ज्यान गएको हो। शुक्ला सर्लाही सिरौत गाविसका बासिन्दा थिए। दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थी भारतमा कति सुरक्षित छन् भन्ने कुरा देखाएको छ। विशाल उत्तरप्रदेशको मोनाद विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङका दोस्रो वर्षका विद्यार्थी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्