५० हजारमा बिक्यो ‘जीवनवृक्ष’ , सबै रकम दानमा दिए एस.सी सुमनले

५० हजारमा बिक्यो ‘जीवनवृक्ष’ , सबै रकम दानमा दिए एस.सी सुमनले

SC suman with 'tree of life'

प्रख्यात चित्रकार एस.सि सुमनको 'जीवनवृक्ष' नामक चित्र पचास हजार रुपैयामा विक्रि भएको छ । आर्टिस्टे र सिद्धार्थ आर्ट ग्यालरीको संयोजनमा भएको उक्त विक्रीबाट आएको सम्पुर्ण रकम चित्रकार सुमनले वाढी पिडितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषलाइ प्रदान गरेको जानकारी गराउनु भयो । देशका जनताहरु दुखमा हुँदा आफ्नो कलाको माध्यमबाट थोरै भए पनि सहयोग पुर्याउन पाउँदा गर्व लागेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्