“कहा जाउ म जाने कुनै ठाउ छैन”” -मधुसुदन राउत

“कहा जाउ म जाने कुनै ठाउ छैन””  -मधुसुदन राउत

 

कहाँ जाउ म, छैन ओत लाग्ने मेरो ठाँउ,म अभागीको
ठेसमात्र लाग्छ,खै के लेख्यो दैबले भाग्यमा म दुखिको

धकेल्छन्, कोही कुल्चिन्छन्, अपमानमा मेरो ईज्जतको
फाईदा उठाउछन आफ्न्त सबै मेरा,मेरो यो गरीबीपनको

अशुभ छु सबैको सामु,कसरी मेटौ म रेखा खोटो कर्मको
आँखामा आँसुको त,मुटुमा छ पिडाको झरि म गरीबको

बाटोको धुलो मै,डुब्न लागेको घाम,डाली म पात झरेको
झुटो आशाले बन्यो घर मेरो,यो मुरुभुमिमा म गरीबको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्