गजल – सुमित्रा भट्टराइ

<span class='c1'>गजल  –</span> <span class='c2'>सुमित्रा भट्टराइ</span>

sumitaरगतले लेखिएको इतिहास साक्षी छन

हराएका सिमाना ख़ास साक्षी छन

दोषी छ सरकार,न्यालयको आखामा

बन्द बाकास भित्रका लास साक्षी छन

इश्वर नभएको देवालयहरुमा यहाँ

सम्बेदानाका असख्या त्रास साक्षी छन

बल्दा बल्दै यसरी निभ्न सक्छ

चुलाहरु

परिवर्तनमा फेरेका सास साक्षी छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्