यस्तै भयो सानु यो जुनीको जीवनी -डा. तिलक खनाल

<span class='c1'>यस्तै भयो सानु यो जुनीको जीवनी</span> <span class='c2'>  -डा. तिलक खनाल</span>

tilak khanal

डिल डिल आँखामा पिल पिल पानी
यस्तै भयो सानु यो जुनीको जीवनी
गिलास आधा भरी कि आधा खालि
यस्तै भयो सानु यो जुनीको पिरति
ए रात चुपचाप बसिदे नगरि हलचल
जिउँदै छु हर सपनी ऊनिसँगै पलपल )२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्