उ यस्तै छ !

उ यस्तै छ !

क्यों डरें जिन्दगीमें क्या होगा ,

कुछ ना होगा तो तजुरबा होगा !

जगजित-सिंह को यो गज्हल सुन्दै ,

गुनगुनाउदै र भुनभुनाउदै ,

उ हरेक पटक को धोखा लाई ,

सहर्ष स्वीकार्छ !

past teaches the present ,

भन्ने कुरो जान्दा-जान्दै,

न त उ जोखिमलाई नकार्छ ,

न त धोकेवाज हरुलाई नै हकार्छ !

क्यों डरें जिन्दगीमें क्या होगा ,

कुछ ना होगा तो तजुरबा होगा !

जगजित-सिंह को यो गज्हल सुन्दै ,

गुनगुनाउदै र भुनभुनाउदै ,

उ हरेक पटक को धोखा लाई ,

सहर्ष स्वीकार्छ !

.........सक्यो दैलो देख्यो ,

भन्ने नेपालि उखान झैं ,

हरेक पल्ट  उ  आँखा खोल्छ ,

तर उसको ब्यबहार चाहिं  ,

अझै पनि  अचम्म र गोल-गोल छ

क्यों डरें जिन्दगीमें क्या होगा ,

कुछ ना होगा तो तजुरबा होगा !

जगजित-सिंह को यो गज्हल सुन्दै ,

गुनगुनाउदै र भुनभुनाउदै ,

उ हरेक पटक को धोखा लाई ,

सहर्ष स्वीकार्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्