८ वर्षिय बालक सौगात बिष्टले निर्देशन गरेको ‘लभ यू बाबा’ चलचित्र मंसिर २६ गतेबाट प्रदर्शनमा

८ वर्षिय बालक सौगात बिष्टले निर्देशन  गरेको ‘लभ यू बाबा’ चलचित्र मंसिर २६ गतेबाट प्रदर्शनमा

८ वर्षिय बालक सौगात बिष्टले निर्देशन गरेको ‘लभ यू बाबा’ चलचित्र मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निमार्ण पक्षलले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मंसिरमा रिलिज हुने निश्चित रहेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
सिनेमाको प्रमोशनमा निर्माता संझना पोखरेल, मुख्य कलाकार गजित बिष्ट, बालकलाकार संंगम बिष्टसहित सौगात पूर्वको विभिन्न स्थानमा पुगेका हुन् ।
उनले ८ बर्र्षको बालकले निर्देशन गरेको सिनेमा कस्तो छ भनेर पनि दर्शक हलसम्म तान्ने उनको कथन छ । चलचित्रमा गजित बिष्ट र संगम बिष्ट बाबु–छोरीको भूमिकामा निर्भाह गरेको छन् । यसका साथै चलचित्रमा अशिष्मा नकर्मी, निष्मा घिमिरे, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको लगानी ४२ लाख रुपैयाँ रहेको निर्मात्री पोखरेललको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्