तिहार बिशेष गजल -प्रदिप ढुंगाना

तिहार बिशेष गजल -प्रदिप ढुंगाना

तिहार बिशेष गजल

मखमलि सय पत्रि बशि छौ उनेर॥

पक्का रुनेछेउ दिदि मेरो खबर सुनेर॥

परदेशमा छु टुङ्गो छैन आउने॥

ठिक्क पारेकि छेउ रे जाले रुमाल बुनेर॥

चारै तिर रमझम हुन्छ टिका लाएर॥

तिमिले पाउदिनौ ओखर फोर्न दोईलो थुनेर॥

यो सुहाउछ त्यो सुहाउछ भन्दै बजारमा॥

नकिन मलाई लाईदिने लुगा चुनेर॥

(प्रदिप ढुंगाना.उदयपुर रिस्कु6 हाल:बिराटनगर)साहित्यिक नाम दुखिरहेको उदयपुरे कान्छा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्