सांगीतिक क्षेत्रमा जम्दै सम्रित ल्वागुन

सांगीतिक क्षेत्रमा जम्दै सम्रित ल्वागुन

amrtit daiइटहरी घर भएका "सम्रित ल्वागुन" सांगीतिक क्षेत्रमा बिस्तारै जम्दै गरेका गायक हुन् ,विदेशमा रहे पनि देश नेपाललाई माया गर्दै नेपाली संगीतलाई खोतालदै युवा पुस्तालाइ प्राथमिकता दिदै यु -ट्युबबाट नै आफ्नो फ्यानहरु बनाउन सफल संगीतकार,निर्देशक,रचनाकार,कलाकारको रुपमा आफुलाई प्रस्तुत गर्न सफल हुनु भएको छ , वहाले बिगत ६-७ बर्ष अगि देखि अनलाईन गितार कोर्ष हङकङमा रहदा यु -ट्युब संजालबाट सुरवात गर्नु भयो ,आज वहाले "पेहेला नशा" ,"गैरी रक्स" , "साईको माकुरा" ,"सुन्दर संसार" ,"नाच्यो" ,"अटटिटूट प्रोब्लेम", "लव याट फसट साईट" ,"मोहनी रक्स", जस्ता ,जस्ता दर्जनौ इन्स्ट्रुमेन्टल ,कबर तथा गीत प्रस्तुत गर्नु भएको छ ..हाल "रक एंड रोल "मयूजीकलाई लक्षित गर्दै हामीले यो किसिमको गानालाइ जोगाउनु पर्छ, माया गर्नु पर्छ र गाउनबाट नि कसैले रोक्न पाउदैनन भन्ने बिषयलाई अग्रसर गर्दै भिडियो रिलिज को तयारीमा जुट्नु भएको छ .आवर बिराटनगर डट नेट वहाको सफलताको लागि कामना गर्दछ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्