व्यक्तिका प्रत्येक बोलीमा झुट निस्कीरहेछ
सायद यहीवाट आधुनिक युग निस्कीरहेछ
प्रकृतिको नियम बदलिएर हेर्नुस् त मित्र
मध्यान्नमै पूर्णीमाको जून निस्कीरहेछ
अरुको शृङ्गार गरेर के भयो तिमिलाई ?
तिम्रो आफ्नै मुहारमा घाव निस्कीरहेछ
आशुका थोपा मात्र सङ्गालेको गमलामा
हेर्नुस् त कसरी गुलावको फूल निस्कीरहेछ..