“मेरो मनको गोरेटोमा पैला सधै तिम्रो रहोस्” – सुमित्रा भट्टराई

“मेरो मनको गोरेटोमा पैला सधै तिम्रो रहोस्” – सुमित्रा भट्टराई

मेरो मनको गोरेटोमा पैला सधै तिम्रो रहोस् ...

तिमी आउने प्रतिक्षा आँखा मेरो तड्पिरहोस् ...

मेरो सपना तिम्रो नयनमा यस्तै गरी रहिरहोस् ...

मेरै मायाले तिम्रो जीवन सुन्दर फुलझै फुलिरहोस् ...

 

पिडाहरुलाई बिर्सैदिने हामी बिचको बात होवस ...

एर्कालाई भुझिदिने कोमल प्यारो हाम्रो मुटु होस् ...

बसन्तको हरियालीमा फैलिएको हाम्रो माया अमर रहोस् ..

जुनी जुनी सम्माको नयनो मिठो साथ् रहिरहोस् ...

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्