इबोला भाइरस विरुद्ध मानव शरीरमा नयाँ भ्याक्सिन परीक्षण सुरु

<span class='c1'>इबोला भाइरस विरुद्ध मानव शरीरमा</span> <span class='c2'>नयाँ भ्याक्सिन परीक्षण सुरु</span>

प्राण घातक इबोला भाइरस विरुद्ध मानव शरीरमा नयाँ भ्याक्सिन परीक्षण सुरु भएको छ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयका वैज्ञानिकले यो भ्याक्सिन बनाएका हुन् । सबैभन्दा पहिले बाँदरमा परीक्षण गरिएको यो भ्याक्सिनले इबोला विरुद्ध सुरक्षीत तरिकाले काम गरेकाले मानवमा पनि सुरु गरिएको विविसीले जनाएको छ ।
अक्सफोर्डका डाक्टरहरुले परीक्षण अभियानमा सहभागी सबैलाई एक महिनामा प्रतिरक्षा गर्ने र यसको सुरक्षाका बारेमा जानकारी गराउने लक्ष्य रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्