गजल – सुमित्रा भट्टराई

<span class='c1'>गजल –</span> <span class='c2'>सुमित्रा भट्टराई</span>



तिमी रुदा हो , म पक्कै हास्न सक्दिन
तिमी बिना त, कसम म बाच्न सक्दिनsumita

मेरा आशु त तिमीलाई ,पानी सरह लाग्ला
भूलेर पनि यो दिल, म अन्त साट्न सक्दिन

दुख र सुखमा सधै, म तिमी संगै हुने छू
तिम्रो साथ बिना, म यो जुनी काट्न सक्दिन

तिमीलाई हेरेर नै, म चित्त बुझाउने
गर्छु
तिम्रो खुसी सामु , म केही दाज्न सक्दिन

यो जुनी मात्र होइन , हरेक जुनी जुनीसम्म
केवल तिमी मेरो,म अरु कोही माग्न सक्दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्