“नेताहरुबाट आज फेरी ठुलो झेल भएछ” -दिपेश लामिछाने

“नेताहरुबाट आज फेरी ठुलो झेल भएछ” -दिपेश लामिछाने

उहि छ बिहानि समय पनि उस्तै छ,dipesh lamichhane

फरक छ केहि त मिती मात्र
आशा थियो हामीलाई ढिलेइ भए भएपनी हाम्रो शान बन्ने छ
३ करोड नेपाली को चाहना देशमा सम्बिधान बन्ने छ
यस्तो बेलामा पनि हेर,

सम्विधान बनाउने ति ब्यक्ती हरुलाई आज केटकेटिको खेल भएछ
नेताहरुबाट आज फेरी ठुलो झेल भएछ
न काङ्रेस न एमाले न माओबादी न कुनै पार्टी को कर्ता हु
आफ्नो साधारण आवस्यक्ता र अधिकार को लागि लड्ने म एउटा"स्वतन्त्र नेपाली हु"
मेरो आवाज सनु हुन सक्छ
तर मेरो आट सानु छैन
मेरो हैसियत सानु हुनसक्छ तर मेरो आत्मबल कम्जोर छैन
मलाई ज्ञान पनि छैन यस्तो गतिबिधी ले कस्तो बाटो खोल्नेछ
खबर्दारी गर्छु म ,मलाई साधारण ब्यक्ती भनेर नहेप्नु किनभने
मा सगै मेरो सिङै नेपाल बोल्नेछ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्