भुँडी बढेर तनावमा हुनुहुन्छ ? यो पढ्नुहोस

भुँडी बढेर तनावमा हुनुहुन्छ ? यो पढ्नुहोस

पछिल्लो समयमा अधिकाँश मानिसको भुँडी बढेर तनावमा हुन्छन् । मानिसहरुको खाने र अन्य ब्यवहार बदलिएका कारण यस्तो समस्या विश्वभरी नै देखिएको छ । नेपालमा यो समस्या बढ्दै गएको छ । यहाँ भुँडीबाट छुट्कारा पाउनका लागि अपनाउन सकिने ७ तरिकाबारे चर्चा गरिएको छ । १ खाना खाएपछि तत्काल पानि नपिउनुस् । खाना खाएको कम्तिमा पनि १ डेढ घण्टामा मात्र पानि पिउनुस् । २ खाना खाँदा सँधै भोक भन्दा कम खानुस् । अलि अलि थपौं लाग्दा लाग्दै छोड्नुस् । ३ खानामा तैलीय पदार्थ र गुलियो कम खानुस् बरु साग सब्जीमा बढी जोड गर्नुस् । ४ खानामा भात र आलु एवं घिउको मात्रा सके सम्म कम गर्नुस् । ५ विहान उठ्ने वित्तिकै खाली पेटमा हल्का मनतातो पानीमा एक चम्चा मह र कागती हालेर पिउनुस् । ६ खाना खाँदा सँधै विस्तारै चपाएर मात्र खाने गर्नुस् ७ दिनभरीमा कमसेकम १२ देखि १३ गिलास पानी पिउनुस् । सातामा एक दिन केवल तरल पदार्थको मात्र सेवन गर्नुस् ।

 

Source: Agency

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्