“झुठो छ ब्यक्ति,झुठो छ संसार,झुठो छ वाचा” -दिपेश लामिछाने

“झुठो छ ब्यक्ति,झुठो छ संसार,झुठो छ वाचा” -दिपेश लामिछाने

झुठो छ ब्यक्ति,झुठो छ संसार,झुठो छ वाचा  dipesha
यस्तै सिकायो कलियुगले देखायो यही  ढाचा
त्यही ढाचामा ढलेर हेर एउटा मुर्ती बन्यो
समय यस्तो आयो हेर मान्छेले मान्छेलाई कहाँ  मान्छे गन्यो

बिगतमा भएका हिंसाका  घाटनाले लावरिस त्यो आउने पिडी बन्यो
त्यै घाटनका लाशहरु आज धेरै ब्यक्तीको लागी सफलताको सिढी बन्यो

लाल्सा नदेखाउ सम्पतिको ,मसग अथाह छ
द्रब्य रुपी अस्र्फी नहोला
तर भावना रूपी गहना अथाह छ

म मान्दछु जिवन त्यो सफल हुन्छ
जहा अहन्कारले होईन आबस्यक्ताले ब्यवहार हुन्छ
त्य्सैले होला मन खुशी हुँदा उत्पन्न हुने भाब्लाई हर्ष भनिन्छ
जिवनसग खेलिने खेललाई सङ्घष भनिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्