‘मार्च फर चेन्ज’ नामक ‍¥यालीमा हजारौ सर्वसाधारण सहभागी

‘मार्च फर चेन्ज’ नामक ‍¥यालीमा हजारौ सर्वसाधारण सहभागी

स्पेनमा आयोजना गरिएको ‘मार्च फर चेन्ज’ नामक ‍¥यालीमा हजारौ सर्वसाधारण सहभागी भएका छन् । स्पेनको उग्र बामपन्थी राजनैतिक दल पोडेमोसले आयोजना गरेको र ¥यालीमा सहभागी हुन हजारौं सर्वसाधारण स्पेनको राजधानी मड्रिडमा भेला भएका हुन् । ¥यालीलाई सम्बोधन गर्दै पोडेमोसका नेता पाब्लो इग्लेसियासले स्पेनमात्रै नभई पुरै युरोपभर राजनीतिक परिवर्तन हुने संकेत दिनुभएको छ । स्पेनमा छाएको आर्थिक मन्दीमा केही हदसम्म सुधार भएतापनि प्रत्येक चार श्रमिकमा एक जना बेरोजगार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्