गजल -सुरज सुबेदी

<span class='c1'>गजल -सुरज</span> <span class='c2'>सुबेदी</span>

धेरै छन् मान्छे चिन्न वाँकिछन्
उतिनै अरू झन् नचिन्न वाँकिछन्

विश्व चहार्न खोज्नेहरू हेर,
घरछेउमै वाटो हिन्न वाँकिछन्

एक साँझ पो हो गएको भर्खरै
कयौ घामहरू झुल्किन वाँकिछन् ।

गाँसियो भनेर नवसे है साथि
गाँसिएकै पनि छिन्न वाँकि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्