जिन्दगी…

<span class='c1'>जिन्दगी…</span> <span class='c2'></span>

सम्भावनाका मुर्ति
ढुङ्गाका देवता
पुजेर बितो जिन्दगी
जिन्दगिको महत्त्व नबुझी बित्यो यो जिन्दगी

संसारका परिधि
समाजका नियम
मानेर बित्यो जिन्दगी
स्वतन्त्र को स्वाद नचाखी बित्यो यो जिन्दगी

मानिस को स्वर
परिबाको भार
भोगेर बित्यो जिन्दगी
आफ्ना लागि बाच्न नपाई बित्यो यो जिन्दगी

पैसाको खाचो
खानाको भोको
एक पेट मिठो नखाई बित्यो जिन्दगी
एक फेरो राम्रो नलाई बित्यो यो जिन्दगी

समयको चोट
जातीय खोट
भोगेर बित्यो जिन्दगी
जिवनको स्वाद नभोगी बित्यो यो जिन्दगी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्