” एउटा बाटो गाउ सम्म ” बिमोचित

” एउटा बाटो गाउ सम्म ” बिमोचित

युवा कवि एकु घिमिरेको नयाँ कबिता सङ्ग्रह "एउटा बाटो गाउ सम्म " को सनिबार इटहरीमा बिमोचन गरिएको छ । यस कृतीमा ३१ कबिताहरु रहेका छन र यो उनको पहिलो कृती पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्