दुलही नराम्री परेपछि झण्डै आत्महत्या !!

दुलही नराम्री परेपछि झण्डै आत्महत्या !!

सामान्यतया जो कोही मानिस, पुरुष हुन अथवा महिला । उनीहरु आफ्नो जविनसाथी राम्रै होस् भन्ने चाहन्छन् र सकेसम्म, भेट्टाएसम्म खोज्छन् पनि राम्रै । तर, जो कोहीले भने आफूले खोजेजस्तो भनेजस्तो जविनसाथी पाउँन सक्दैनन् । चनिका एकजना ब्यक्ति छन् जसले आफ्नी श्रीमती पनि सौन्दर्यताले भरिपूर्ण होस् भन्ने सपना देखेका थिए ।

डेलीमेल खबरका अनुसार, चीनको सियान क्षेत्रमा बसोबास गर्ने एकजना ब्यक्तिका अनुसार आमाबाबुले उसको विहे गरिदिए । तर, उसकी श्रीमती भने राम्री थिइनन् । यसै कुरालाई लिएर अनन्तः दुलाहाले आत्महत्या प्रयास गरे । आत्महत्या गर्न उसले खोलामा हाम फाल्यो । सडकमा हिंडिरहेका व्यक्तिहरुले त्यो युवकले आत्महत्याको प्रयास गरेको देखेपछि मानिसहरु चिच्याउन थाले ।

प्रहरी तथा अन्य व्यक्तिहरुको सहयोगमा प्रहरीले अनन्तः उसलाई बचायो । उसको आत्महत्या प्रयासको कारणकेवल श्रीमती नराम्री हुनु थियो । उसका आमा बुबाले उसको चाहना विपरित उसको एरेन्ज म्यारिज गराइदिएका थिए । आजको साँघु साप्ताहिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्