” नाइ नभन्नु ल ३ ” बिराटनगरमा आइतबारबाट लाग्ने सम्भावना !

” नाइ नभन्नु ल ३ ” बिराटनगरमा आइतबारबाट लाग्ने सम्भावना !

यस अघी रिलिज भएका " नाइ नभन्नु ल " र " नाइ नभन्नु ल २ " को सफलता पछी बिकास आचार्यको अर्को चलचित्र " नाइ नभन्नु ल ३ " बिराटनगरमा चैत २९ गते आइतबारबाट लाग्ने कुरा रहेको निर्माता  बिकास आचार्यले आवर बिराटनगर डट नेटलाई जानकारी दिए । चलचित्र मा सुरज सिंह ठकुरी , आर्यन सिग्देल , प्रियांका कार्की आदीको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्देशक मुस्कान ढकाल हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्