“प्रदिप मर्दैछ भन्ऩे खबर सुन्या छौ कि छैनौ ?” (कबिता)

<span class='c1'>“प्रदिप मर्दैछ भन्ऩे खबर सुन्या</span> <span class='c2'>छौ कि छैनौ ?” (कबिता)</span>

प्रदिप मर्दैछ भन्ऩे खबर सुन्या छौ कि छैनौ॥

चिता माथि फालिदिने फुलको माला उन्या छौ कि छैनौ॥

फेरि मन फर्किएला भनेर डराएर बशि छौ॥

माया पलाउने मनको मुहान थुन्या छौ कि छैनौ॥

चितामा भेट्दा मेरो लाश सारा संसारको अगाडि॥

देखावटि गोहि आशु चुहाई रुन्या छौ कि छैनौ॥

म मरे पछि तिमि पक्का एक्लिनौ छौ॥

साहाराको खोजि गर्दै मायालु चुन्या छौ कि छैनौ॥

अर्को जुनिमा तिमि सँग जिबन काट्ने छु॥

भेटै नहोश भनि जालझेल बुन्या छौ कि छैनौ॥

 

प्रदिप ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्