“मानवता छटपटाइरहेछ” – राजु प्र.भट्टराई

<span class='c1'>“मानवता छटपटाइरहेछ” –</span> <span class='c2'>राजु प्र.भट्टराई</span>

मानवता छटपटाइरहेछ

मतलबी दीन संसार लोभ ईष्या

घमण्डले मानवता छटपटाइरहेछ ।।

आशावादी जीवन खातिर मृगतृष्णा

पछि दौडी मानवता छटपटाइरहेछ ।।

भोको पेटको चपेटमा लाचारी बनी

तन मानवता छटपटाइरहेछ ।।

मन कालो तन उज्यालो हत्या हिंसाको

विभीषिका मानवता छटपटाइरहेछ ।।

कति शुन्य विवेक ? पद पैसाको रापमा मानवता छटपटाइरहेछ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्