“घरबाट ननिकाल ,तिम्रो पाउ छुन्छौ हामी” -शर्मिला अधिकारी

<span class='c1'>“घरबाट ननिकाल ,तिम्रो पाउ</span> <span class='c2'>छुन्छौ हामी” -शर्मिला अधिकारी</span>

~~~~~~गजल~~~~~~

घरबाट ननिकाल ,तिम्रो पाउ छुन्छौ हामी

बास देउ छोरा बिन्ती,तिम्रै नोकर हुन्छौ हामी !!

दिएहुन्छ बासी खाना,बाँडीचुडी खान्छौ दुवै

दुख्न पुगे मन मुटु,आँशुहरु थुन्छौ हामी !!

बोल्ने छैनौ कैले केही,लाउ वचन्

जति पनि आश्रय नै छोराछोरी,तिम्रै कुरा सुन्छौ हामी !!

कुल्ची हिंड हाम्रो आशा, बोझ भनि मातापिता

वृद्ध मन टुटे पुन,एकान्तमा रुन्छौ हामी !!

धेरै प्रश्न गर्छ आत्मा,धिक्कारदै आफैलाई

सही शिक्षा दिएनौ कि,यहि कुरा गुन्छौ हामी !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्