गर्मी (कबिता) -अर्जुन ढुंगाना

गर्मी (कबिता) -अर्जुन ढुंगाना

 

 

गर्मी

रापिलाे ताताेपनकाे बदला
त्याे मुटुमा
मायाकाे शितल चुम्बन डाम्न सकूँ

सर्माउदै वास्पिक्रित हाेऊँ।

प्रिय
तिम्राे याैवनकाे बिरूद्दमा
कुनै जाहेरी बाेल्नु छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्