” मेरो देश आज चिहानमा सुतेको छ ” कबिता – बिपिन बजगाइ

” मेरो देश आज चिहानमा सुतेको छ ” कबिता  – बिपिन बजगाइ

मुटुभन्दा प्यारोमेरो देश नेपाल सोचमग्न छु ,परदेश भूमिमा बसेर छटपटी हुन्छ

एकघुट्को सोमरस पिउँछु घाउहरू चर्चराउँछन्लामो सर्को धुँवा उडाउँछुशितल
हुन्छ सुकेका छैनन् अझै रगतका टाटाहरू रोकेका छैनन टुहुरा
लाला-बाला अनि बिधुवाका भक्कानोहरू फुलेका छैनन ,लाली-गुराँस उम्रेका छैनन
बनमाराहरूरिसको आभेसले झटारो हान्योभर गिलास सोमरसले मिटाइ दिएलामो सर्को
तानेर धुँवामा उडाइ दिएकहिले जङल पसेरकहिले शहर बसेर बिकासको
बत्ती झ्याप्प-झ्याप्प निभायौंन बस्न दियौत बाँच्न दियौयुवा शक्ती बिदेश भगायौ

कन्सिरी तातेर आयोएक घुट्कोमा बोतल रित्याएएक श्वासमा खिल्ली
सिद्याए सोमरसले घुमाएको हो किधुँवाले उडाएको आधा-बिहोसिमा
बरबराएछु राष्ट्रनायकहरू हो !मेरो देश आज चिहानमा सुतेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्