मुटुभन्दा प्यारोमेरो देश नेपाल सोचमग्न छु ,परदेश भूमिमा बसेर छटपटी हुन्छ
एकघुट्को सोमरस पिउँछु घाउहरू चर्चराउँछन्लामो सर्को धुँवा उडाउँछुशितल
हुन्छ सुकेका छैनन् अझै रगतका टाटाहरू रोकेका छैनन टुहुरा
लाला-बाला अनि बिधुवाका भक्कानोहरू फुलेका छैनन ,लाली-गुराँस उम्रेका छैनन
बनमाराहरूरिसको आभेसले झटारो हान्योभर गिलास सोमरसले मिटाइ दिएलामो सर्को
तानेर धुँवामा उडाइ दिएकहिले जङल पसेरकहिले शहर बसेर बिकासको
बत्ती झ्याप्प-झ्याप्प निभायौंन बस्न दियौत बाँच्न दियौयुवा शक्ती बिदेश भगायौ
कन्सिरी तातेर आयोएक घुट्कोमा बोतल रित्याएएक श्वासमा खिल्ली
सिद्याए सोमरसले घुमाएको हो किधुँवाले उडाएको आधा-बिहोसिमा
बरबराएछु राष्ट्रनायकहरू हो !मेरो देश आज चिहानमा सुतेको छ